कोशी संकटको विकल्प : गठबन्धन फेर्ने कि मध्यावधि चुनाव पर्खने

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति प्रकृया नै गलत भएको फैसला गरेसँगै कोशी सरकारमा संकट पैदा भएको छ । सभामुख बाबुराम गौतमलाई समेत हस्ताक्षर गराएर मुख्यमन्त्री बनेका थापाको नियुक्तिविरुद्ध सर्वोच्चमा परेको रिटमा उनको विरुद्ध फैसला आएपछि अहिले प्रदेश प्रमुखले नयाँ सरकार गठनको प्रक्रिया सुरु गरिसकेको छ । प्रदेश प्रमुखले बुधबार बेलुका … Continue reading कोशी संकटको विकल्प : गठबन्धन फेर्ने कि मध्यावधि चुनाव पर्खने