२ मंसिर २०८१, आइतबार 1731825409
Banner

दोलखाका १० वटा मतदान केन्द्रमा आज मतदान हुँदै

दोलखा- दोलखाका १० वटा मतदान केन्द्रमा आज मतदान हुँदैछ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज हुने निर्वाचनका लागि तयारी पूरा भएको र चार वटा बुथमा करिब आठ हजार मतदाता रहेको जानकारी दिनुभयो ।

dtbfg:yn lgdf{0f bdf}nL, @( j}zfv M ef]ln z’qmaf/ x’g] :yfgLo tx lgjf{rgsf nflu tgx’Fsf] Jof; gu/kflnsf–# l:yt dxlif{ ;+:s[t dflj dtbfg s]Gb|df dtbfgsf nflu lgdf{0f ul/Psf] dtbfg:yn . lhNnfsf ;a} dtbfg s]Gb|df dtbfg:yn lgdf{0f ;DkGg ePsf] 5 . tl:a/ M s[i0f Gof}kfg]÷ /f;;

आयोगको यही मङ्सिर ११ गते बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, तामाकोसी गाउँपालिका–३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रका क र ख गरी सात वटा मतदान केन्द्रमा यही मङ्सिर ४ गते सम्पन्न भएको निर्वाचनलाई रद्द गरी सोही ठाउँमा पुनः मतदान गर्ने निर्णय गरेको थियो ।

आयोगले वैत्यश्वर वडा नम्बर ३ को कालीढुङ्गा मावि मतदान केन्द्रमा क, ख, ग मतदान केन्द्र भएको मतदानलाई पनि रद्द गरी पुनः मतदान गर्ने निर्णय गरी उक्त दिन पुनः मतदान सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई निर्देशनसमेत दिएको थियो ।