काठमाडौं । काठमाडौंको बुढानीलकण्ठस्थित होलिडे इन रिसोर्ट काठमाडौं बुढानीलकण्ठले दसैँ र तिहारलाई लक्षित गर्दै विशेष उत्सव प्याकेज सार्वजनिक गरेको छ। नेपाली परम्परागत स्वाद, पारिवारिक मनोरञ्जन र प्राकृतिक वातावरणमा आरामदायी बिदाको अनुभव प्रदान गर्ने उद्देश्यले रिसोर्टले ‘फेस्टिभ…