२१ कार्तिक २०८३, शनिबार Saturday, 7 November 2026
हामीलाई पछ्याउनुहोस्
२१ कार्तिक २०८३, शनिबार 6:22 pm
Banner

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, आजदेखि लागु हुने

सूचना प्रेस २०८० माघ १८ बिहिबार ००:००, ०६:०८ बजे १ मिनेट पढाइ

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो ।

बुधवार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेलमा २ रुपैयाँ र एलपी ग्यासमा १५ रुपैयाँ मूल्य वृद्धि गरेको हो । नयाँ मूल्य माघ १८ गते बिहान १ बजेदेखि लागू हुनेछ ।