१० मंसिर २०८१, सोमबार 1732567488
अर्थ

नेप्से १५.८३ अंकले बढ्यो

काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से १५.८३ अंकले बढेको छ । नेप्से बढेर २६८३.२४ विन्दुमा पुगेको छ । सोमबार १६९ कम्पनीको सेयर बढेको छ भने ६७ कम्पनीको घटेको छ । यस्तै ९ कम्पनीको सेयर स्थिर रहेको छ । सोमबार ६ खर्ब ३४ करोड ५८ लाख बराबरको कारोबार भएको छ ।