२२ कार्तिक २०८३, आइतबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२२ कार्तिक २०८३, आइतबार 12:27 pm
फिचर

खर्पन र साइकलमा सागको व्यापार

सूचना प्रेस २०८२ भदौ १६ सोमबार ००:००, १७:५७ बजे १ मिनेट पढाइ

साउन ३० गते । भक्तपुरको नगदेशमा बजारमा लान ठिक्क पारेको हरियो तरकारी। हरेक दिन उपत्यकाका विभिन्न बजारमा तरकारी पुर्‍याउनका लागि यो ठाउँका किसानले रातिनै भारी तयार गर्छन् । यो क्षेत्रका अधिकांश किसानले रातको १२ बजेदेखि नै साइकल र खर्पनमा राखेर साग बजार पुर्‍याउँछन्।