२५ कार्तिक २०८३, बुधबार Thursday, 12 November 2026
हामीलाई पछ्याउनुहोस्
२५ कार्तिक २०८३, बुधबार 2:34 am
समाचार

सरकार र जेनजीबीचको सम्झौता विरुद्धको रिट हेर्न नभ्याइनेमा

सूचना प्रेस २०८२ पुस १४ सोमबार ००:००, १५:३६ बजे १ मिनेट पढाइ

काठमाडौं । सरकार र जेनजीबीचको सम्झौताविरूद्वको रिट हेर्न नभ्याइनेमा परेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमान र सुनिलकुमार पोखरेलको इजलासमा अन्तरिम आदेश जारी हुनुपर्ने वा नपर्ने भन्ने सम्बन्धमा परेको रिट हेर्न नभ्याइनेमा परेको हो ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रधानमन्त्री सुशीला कार्कीलाई विपक्षी बनाइएको छ । सरकार र जनजीबीच मंसिर २४ गते १० बुँदे सम्झौता भएको थियो ।