काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी एउटै चुनाव चिह्न लिएर निर्वाचनमा जाने भएका छन् । तीनै दलले नागरिक उन्मुक्ति पार्टीको जाँतो निर्वाचन चिह्नबाट लड्ने गरी निर्वाचन आयोगमा बन्दसूची पेश गरेका हुन् ।


