काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवम् झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन साहकी पत्नी सविना काफ्लेले झापामा घरदैलो सुरू गरेकी छिन् ।
उनले पति बालेनका लागि मत माग्दै घरदैलो सुरू गरेकी हुन् । बालेन भने पश्चिमतिर लागेका छन् ।


