२२ कार्तिक २०८३, आइतबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२२ कार्तिक २०८३, आइतबार 9:26 am
Banner

कास्की २ बाट विद्या भटटराई निर्वाचित

सूचना प्रेस २०७९ मंसिर ८ बिहिबार ००:००, ०६:०३ बजे १ मिनेट पढाइ

काठमाडौं । प्रतिनिधिसभा कास्की निर्वाचन क्षेत्र २ बाट नेकपा एमालेका उम्मेदवार विद्या भटटराई विजयी हुनुभएको छ ।

उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधव प्रसाद कंडेललाई पराजित गर्नुभएको हो । भटटराईले १६ हजार ९९८ मत प्राप्त गदै विजय हासिल गर्नुभयो भने उहाँका प्रतिस्पर्धी कंडेलले १२ हजार ४ सय ९५ मत प्राप्त गर्नुभयो ।