२१ कार्तिक २०८३, शनिबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२१ कार्तिक २०८३, शनिबार 2:41 am
Banner

तनहुँ १ मा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी

सूचना प्रेस २०७९ मंसिर ८ बिहिबार ००:००, ११:१६ बजे १ मिनेट पढाइ


पोखरा । तनहुँ १ मा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुनुभएको छ ।


पौडेलले २५ हजार ३१३ मत पाएर निर्वाचित हुनुभयो। उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका एकबहादुर राना १९९२५ प्राप्त गर्नुभयो ।