२१ कार्तिक २०८३, शनिबार Saturday, 7 November 2026
हामीलाई पछ्याउनुहोस्
२१ कार्तिक २०८३, शनिबार 6:17 am
Banner

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता

सूचना प्रेस २०७९ माघ २६ बिहिबार ००:००, १६:१८ बजे १ मिनेट पढाइ

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष एवं उच्चस्तरीय राजनीतिक सयन्त्रका संयोजक केपी शर्मा ओलीबीच सिंहदबारमा छलफल भेटवार्ता गर्नुभएको छ।

आज दिउसो ३ बजे उच्चस्तरीय राजनीतिक समयन्त्र समितिको बैठक बस्ने तय भएको थियो । तर बैठक स्थगित भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।