कार्यालमाथि डोजर चलाए गम्भीर नजिता भोग्नुपर्ने बालेनलाई राप्रपा नेताको चेतावनी
काठमाडौं । आफ्नो पार्टीको केन्द्रीय कार्यालय रहेको भवन खाली गर्न काठमाडौं महानगरले अल्टिमेटम दिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता शुरेस आचार्यले मेयर बालेन्द्र शाह ‘बालेन’सँग आक्रोशित भएका छन् । उनले आफ्नो पार्टीको व्यक्तिगत जग्गामाथि गैरकानुनी रूपमा महानगरले भत्काउने तयारी गरेको भन्दै महानगरलाई चेतावनी समेत दिएका छन् । लामो समयदेखि धुम्बाराहीको हाइटेन्सन लाइन तलको जग्गा महानगरपालिका … Continue reading कार्यालमाथि डोजर चलाए गम्भीर नजिता भोग्नुपर्ने बालेनलाई राप्रपा नेताको चेतावनी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed