९ कार्तिक २०८१, शुक्रबार 1729858250
Banner

भारतीले दायर गरेको रिट खतिवडा, प्रधान र चुडालको संयुक्त इजलासमा

काठमाडौं । नेपालगञ्जका चेतन मानन्धरको हत्यारा योगराज ढकाल रिगललाई सजाय माफी दिने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णयविरुद्ध पत्नी भारती शेर्पाले दायर गरेको रिट ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासमा परेको छ ।

भारतीले दिएको रिटकोउपर आज सुनुवाइ उल्लेखित त्रयन्यायाधीशको संयुक्त इजलासबाट हुन लागेको हो ।

यसअघि असोज २५ गते तोकिएको पेशी हेर्न नमिल्ने भएर सरेको हो ।