काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध ब्याटिङ गरिरहेको नेपालको पहिलो विकेट गएको छ ।
टस जितेर ब्याटिङ रोजेको नेपालका भरपर्दा ओपनर अर्जुन कुमाल ४.२ ओभरमा ६ रन बनाएर आउट भएका छन्।
पाकिस्तानका अहमेद हुसानले अर्जुटनको विकेट लिए । यसअघि विश्वकपको पहिलो खेलमा न्युजिल्यान्डविरुद्ध अर्जुनले ९० रन बनाएका थिए । अहिले ओपनर विपिन रावल र आकास त्रिपाठी खेलिरहेका छन्।