२१ कार्तिक २०८३, शनिबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२१ कार्तिक २०८३, शनिबार 4:09 am
Banner

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

सूचना प्रेस २०८० फाल्गुन २९ मंगलबार ००:००, ०९:४३ बजे १ मिनेट पढाइ

काठमाडौँ– नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्नेछ ।

बैठकमा वर्तमान तथा पूर्व पदाधिकारीहरुलाई बोलाइएको छ । आजको बैठकमा प्रमुख प्रतिपक्षी दलको रुपमा सांसदले खेल्नुपर्ने भूमिकाका विषयमा छलफल हुनेछ । सत्ताबाट बाहिरिएपछि कांग्रेस सभापति देउवाले पार्टीभित्र र सरकारमा नगएका दलहरुबीचको छलफललाई तिव्रता दिँदै आएका छन् ।