२१ कार्तिक २०८३, शनिबार Saturday, 7 November 2026
हामीलाई पछ्याउनुहोस्
२१ कार्तिक २०८३, शनिबार 6:37 pm
Banner

सहकारी ठगीमा जोडिएका रवि लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै कांग्रेसले उठायो प्रश्न

सूचना प्रेस २०८० फाल्गुन ३० बुधबार ००:००, ११:३९ बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा छानबिन भईरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै संसद्मा प्रश् उठाएको छ ।

प्रतिनिधि सभाको बैठकमा सचेतक सुशीला थिङले गृहमन्त्री लामिछानेको योग्यतामा प्रश्न उठाएकी हुन् ।