२८ भदौ २०८३, आइतबार 1789353358
Banner

कांग्रेसको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं-प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।

सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि संसदीय समितिको माग गर्दै नाराबाजी गर्दै वेल घेराउ गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित भएको जानकारी गराउनु भयो। बैठक अब जेठ ३ गते बिहान ११ बजे बस्नेछ।