३ आश्विन २०८१, बिहिबार 1726805526
Banner

महान्यायाधिवक्ता पोखरेलको राजीनामा स्वीकृत

काठमाडौं । महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलको राजीनामा स्वीकृत भएको छ । 

उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो राजीनामा बुझाएका थिए । उक्त राजीनामा स्वीकृत भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गरेर मंगलबार जानकारी दिइन् ।