९ मंसिर २०८१, आइतबार 1732444848
राजनीति

रवि लामिछाने बयान चल्दै, सहकारी पीडित आन्दोलनमा

टवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला सहकारी वकिलको कार्यालय रुपन्देहीमा बयान चलिरहँदा बाहिर सहकारी पीडितहरूले आन्दोलन सुरु गरेका छन् । बुटवलको सुप्रिम सहकारीका पीडितले भैरहवाको बर्मलि टोलमा प्रदर्शन गरेका हुन् ।