७ जेष्ठ २०८३, बिहिबार 1779415850
समाचार

काठमाडौंको फोहोरका गाडी ककनीका स्थानीयले रोके

काठमाडौं, १९ बैशाख । काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा जाँदै गरेका फोहोरका गाडीलाई ककनीमा रोकिएको छ ।

ककनी गाउँपालिका १ का स्थानीयले गाडी बाटोमै रोकेका हुन् । बालाजुमा नुवाकोटका स्थानीयले तरकारी बेच्न ल्याएको बेला नगर प्रहरीले धरपकड गरेको भन्दै उनीहरूले करिब दुई सय फोहोरका गाडी रोकेका हुन् ।

अहिले दुई पक्षबीच वार्ता भइरहेको छ ।