९ जेष्ठ २०८३, शनिबार 1779550370
राजनीति

एमाले महाधिवेशन : अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म कसले ल्याए कति मत ? (सूचीसहित)

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनको मतपरिणाम आएको छ।

केपी शर्मा ओली अध्यक्ष निर्वाचित भएका छन्। १९ पदाधिकारीमध्ये १७ जना ओली पक्षका र २ जना ईश्वर पोखरेल प्यानलका विजयी भएका छन्।

केन्द्रीय सदस्यहरूको पनि मत परिणाम आइसकेको छ। एमालेमा ३०१ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था छ। कतिपय निर्विरोध पनि भएका थिए।

नवनिर्वाचित पदाधिकारी :

अध्यक्ष
केपी शर्मा ओली

उपाध्यक्ष – ५ जना

पृथ्वी सुब्बा गुरूङ

विष्णुप्रसाद पौडेल

रामबहादुर थापा बादल

गोकर्ण विष्ट (ईश्वर पोखरेल प्यानलबाट)

रघुजी पन्त

महासचिव – १ जना

शंकर पोखरेल

उपमहासचिव – ३ जना

लेखराज भट्ट

योगेश भट्टराई (ईश्वर पोखरेल प्यानलबाट)

रघुवीर महासेठ

सचिव – ९ जना

महेश बस्नेत

पद्माकुमारी अर्याल

शेरधन राई

यामलाल कँडेल

राजन भट्टराई

छविलाल विश्वकर्मा

खगराज अधिकारी

हिक्मत कार्की

भानुभक्त ढकाल