२५ कार्तिक २०८३, बुधबार Thursday, 12 November 2026
हामीलाई पछ्याउनुहोस्
२५ कार्तिक २०८३, बुधबार 2:47 am
Banner

एमालेले आज निर्वाचन आयोगमा बन्दसूची बुझाउने

सूचना प्रेस २०८२ पुस १४ सोमबार ००:००, ०७:०७ बजे १ मिनेट पढाइ

काठमाडौँ । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवारको बन्दसूची आज निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ ।

आइतबार केन्द्रीय सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै एमालेका सचिव महेश बस्नेतले यस्तो बताएका हुन् ।

बस्नेतले भनेका छन्– बैठकका अध्यक्षबाट प्रस्तुत सबै नाममा आएका सुझाव समेटेर फेरि उहाँले नै टुङ्गाएर आज आयोगमा पेस गर्ने निर्णय भयो ।’