२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 12:33 pm
Banner

राप्रपाको जलपानमा प्रधानमन्त्री, मन्त्रीसहित शुभेच्छुकहरुको भीड

सूचना प्रेस २०८२ पुस २७ आइतबार ००:००, १६:२६ बजे १ मिनेट पढाइ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वी जयन्तीको अवसरमा भृकुटीमण्डपमा आयोजना गरेको जलपान समारोहमा प्रधानमन्त्री सुशीला कार्कीलगायत विभिन्न क्षेत्रका विशिष्ट एवम सर्वसाधारणहरु सहभागी भएका छन् ।