काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले पार्टी एकताको सम्झौतामा हस्ताक्षर गरेका छन् ।
उनीहरूबीच १२ बुँदे सम्झौतामा हस्ताक्ष भएस्को हो । पार्टीको नाम जनता समाजवादी पार्टी (जसपा) नेपाल रहनेछ भने पार्टीको संयोजक महन्थ ठाकुर रहनेछन् । यसैगरी पार्टी अध्यक्ष उपेन्द्र यादव रहने उल्लेख छ ।


