माघ ३ गते । नेपालकै प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरको अध्यक्षमा भुपेन्द्र खड्का नियुक्त हुनुभएको छ ।
गुठी संस्थाको शुक्रबार बसेको बैठकले कालिका भगवती गुठी व्यवस्थापन समितिको अध्यक्षमा खड्कालाई नियुक्त हुनुभएको हो ।

गुठीका अध्यक्ष कुमार खड्का यस अघि दुई कार्यकालका लागि गुठी व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी दिइएको थियो । खड्काका अनुसार कालिका गुठीको अध्यक्ष भएको आधिकारिक जानकारी आएको जनाउनुभयो ।


