२१ कार्तिक २०८३, शनिबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२१ कार्तिक २०८३, शनिबार 4:42 am
समाज

कालिञ्चोक भगवती मन्दिरको फेदीस्थित कुरी बजार

सूचना प्रेस २०८२ फाल्गुन १ शुक्रबार ००:००, १०:५९ बजे १ मिनेट पढाइ

दोलखा । दोलखा जिल्लास्थित कालिञ्चोक भगवती मन्दिरको फेदीमा पर्ने कुरी बजार एक शान्त र रमणीय स्थलको रूपमा परिचित छ । दर्शनार्थीहरू प्रायः यहाँ विश्राम गर्न, प्रकृतिको सुन्दरतामा रमाउन आउँछन् ।

बजारको वातावरण शान्त, स्वच्छ र मनमोहक छ, जसले आगन्तुकलाई अद्भुत अनुभव दिन्छ । वरिपरिका पहाड र हरियालीमा रमाउन कुरी बजार आन्तरिक तथा बाह्य पर्यटनहरुको रोजाईमा पर्ने स्थान हो ।