२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 12:39 pm
Banner

रामेछापमा निर्वाचन सामग्री बोकेको गाडी दुर्घटना

सूचना प्रेस २०८२ फाल्गुन १८ सोमबार ००:००, १७:०० बजे १ मिनेट पढाइ

काठमाडौं । रामेछापमा निर्वाचनमा सामग्री बोकेको गाडी दुर्घटना भएको छ। रामेछापको देउराली नजिकै गाडी दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

गाडीमा निर्वाचन सामग्रीसहित कर्मचारी र प्रहरी सवार रहेको बताइएको छ। दुर्घटनामा केही प्रहरी र कर्मचारी गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ। गाडी ५ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले जनाएका छन्। थप विवरण आउन बाँकी ।