२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 3:55 pm
राजनीति

काठमाडौँ १ मा रास्वपाकी रन्जु दर्शनाको अग्रता

सूचना प्रेस २०८२ फाल्गुन २२ शुक्रबार ००:००, ०५:५२ बजे १ मिनेट पढाइ

काठमाडौँ- काठमाडौँ १ मा पनि राष्ट्रिय स्वन्त्र पार्टीकी रन्जु दर्शनाले सुरुवाति अग्रता लिनु भएको छ । रञ्जु दर्शनाले ७०४ मतसहित शुरुवाती अग्रता लिहिरहँदा नेपाली कांग्रेसका प्रबल थापाले ४०२, राप्रपाका रविन्द्र मिश्रले २४१ मत पाउनु भएको छ ।