२२ कार्तिक २०८३, आइतबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२२ कार्तिक २०८३, आइतबार 8:38 pm
Banner

झापामा पूर्व प्रधानमन्त्री ओलीलाई पछि पार्दै बालेनको सुरुवाती अग्रता

सूचना प्रेस २०८२ फाल्गुन २२ शुक्रबार ००:००, ०६:३१ बजे १ मिनेट पढाइ

काठमाडौँ- झापा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले ८१४ मत प्राप्त गर्दै अग्रता लिनु भएको छ । एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ३८४ मत ल्याउनु भएको छ । १४ सय बढी मतगणना भएको छ ।