३० कार्तिक २०८३, सोमबार Monday, 16 November 2026
हामीलाई पछ्याउनुहोस्
३० कार्तिक २०८३, सोमबार 9:23 pm
Banner

ओली पक्राउको विरोधमा भावी कदम चाल्ने बिषयमा छलफल गर्दै एमाले

सूचना प्रेस २०८२ चैत्र १४ शनिबार ००:००, ०९:५७ बजे १ मिनेट पढाइ

काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेको आकस्मिक सचिवालय बैठक बसिरहेको छ।

पार्टी कार्यालय च्यासलमा जारी बैठकले पार्टीले भावी कदम के चाल्ने भन्ने विषयमा निर्णय गर्नेछ।

एमाले नेताहरुले अहिलेको सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै यसको प्रतिवाद गर्ने बताइरहेका छन्।