२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 5:03 pm
Banner

६३ उपसचिवको सरूवा, अधिकांशलाई प्रशासकीय अधिकृतको जिम्मेवारी

सूचना प्रेस २०८२ चैत्र १६ सोमबार ००:००, २१:४२ बजे १ मिनेट पढाइ

काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो ।

Screenshot

सरूवा भएका मध्ये निमित्तकाे भरमा चलाइएका पालिकाहरूमा दरबन्दी अनुसार उपसचिवहरू पठाइएकाे मन्त्रालयले जनाएकाे छ ।