२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 4:45 pm
खेलकुद

अन्तर्राष्ट्रिय महाशिर एङ्गलिङ प्रतियोगिता

सूचना प्रेस २०८२ चैत्र १७ मंगलबार ००:००, ०६:४७ बजे १ मिनेट पढाइ

डोटी- डोटीको बोगटान फुड्सिल गाउँपालिकाले आयोजनामा गरेको ‘सेती–कर्णाली अन्तर्राष्ट्रिय महाशिर एङ्गलिङ प्रतियोगिता सम्पन्न भएको छ ।  अन्तर्राष्ट्रिय स्तरको एङ्गलिङ प्रतियोगितामा माछा समातेपछि बिदेशी नागरिकहरु ।