२६ कार्तिक २०८३, बिहिबार Friday, 13 November 2026
हामीलाई पछ्याउनुहोस्
२६ कार्तिक २०८३, बिहिबार 1:24 am
राजनीति

परराष्ट्रमन्त्री दिल्ली प्रस्थान

सूचना प्रेस २०८३ जेष्ठ २२ शुक्रबार ००:००, १३:२३ बजे १ मिनेट पढाइ

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा गएका छन् । भारतीय विदेशमन्त्री एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा खनाल भारत गएका हुन् ।

परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री डा. जयशंकरसँग औपचारिक भेटवार्ता गर्नेछन् ।

भेटमा व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा जनस्तरका सम्बन्धलगायत द्विपक्षीय हितका विविध विषयमा छलफल हुने जनाइएको छ ।