२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 10:19 am
Banner

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

सूचना प्रेस २०८३ असार १८ बिहिबार ००:००, ०७:२५ बजे १ मिनेट पढाइ

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

बैठकमा विभिन्न १३ वटा कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रियसभाको बैठक पनि आजै बस्दै छ । बैठक दिउँसो सवा १ बजे बस्नेछ । बैठकमा विनियोजन विधेयक २०८३ का विभिन्न शीर्षकमाथि छलफल गर्ने कार्यसूची छ ।