४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 6:57 am
समाचार

पूर्वमन्त्री फत्तेसिंह थारुको निधन

सूचना प्रेस २०८३ असार ३२ बिहिबार ००:००, १५:२२ बजे १ मिनेट पढाइ

काठमाडौं । पूर्वमन्त्री तथा राप्रपाका नेता फत्तेसिंह थारुको निधन भएको छ ।

उनको ८८ वर्षको उमेरमा आज निधन भएको हो । नेपालगञ्जका थारू पञ्चायतकालमा र प्रजातन्त्र आएपछि पनि मन्त्री बनेका थिए ।