२६ कार्तिक २०८३, बिहिबार Thursday, 12 November 2026
हामीलाई पछ्याउनुहोस्
२६ कार्तिक २०८३, बिहिबार 8:46 am
समाचार

एमाले अध्यक्ष ओली नुवाकोटको विदुरलगायत बाढी प्रभावित क्षेत्रमा

सूचना प्रेस २०८३ भदौ १९ शुक्रबार ००:००, १६:१० बजे १ मिनेट पढाइ

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नुवाकोटको विदुर लगायतका बाढी प्रभावित क्षेत्रको अवलोकनमा पुगेका छन् । अध्यक्ष ओली लगायतका नेताहरू राहत सामग्रीसहित नुवाकोट पुगेका हुन् ।