२६ कार्तिक २०८३, बिहिबार Thursday, 12 November 2026
हामीलाई पछ्याउनुहोस्
२६ कार्तिक २०८३, बिहिबार 8:32 am
समाचार

भोटेकोशी बाढीमा परेर घाइते भएका दुईजनाको उपचारका क्रममा मृत्यु

सूचना प्रेस २०८३ भदौ १९ शुक्रबार ००:००, १६:४३ बजे १ मिनेट पढाइ

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर घाइते भएकामध्ये दुई जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीका अनुसार, त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक जना र राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत एक जना गरी दुई जनाको मृत्यु भएको हो।

उनीहरूको पहिचान भने सार्वजनिक भएको छैन ।