२१ कार्तिक २०८३, शनिबार Saturday, 7 November 2026
हामीलाई पछ्याउनुहोस्
२१ कार्तिक २०८३, शनिबार 12:45 pm
राजनीति

कांग्रेस महाधिवेशन : मतदानको समय थपियो

सूचना प्रेस २०८३ आश्विन २३ शुक्रबार ००:००, १५:०२ बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको लागि मतदानको समय थप गरिएको छ। यसअघि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएकोमा थप गरेर साँझ ५ बजेसम्म बनाइएको हो ।