४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 7:57 am
Banner

४ सय ३५ जना नयाँ कोरोना संक्रमित थपिए

सूचना प्रेस २०७९ श्रावण ५ बिहिबार ००:००, १६:५६ बजे १ मिनेट पढाइ

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का ४३५ संक्रमित थपिएका छन् । तीन हजार ५६९ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा ५६ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या दुई हजार ५३७ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।