४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 12:48 pm
Banner

अर्थमन्त्री शर्माद्वारा शपथ ग्रहण

सूचना प्रेस २०७९ श्रावण १५ आइतबार ००:००, १९:०२ बजे १ मिनेट पढाइ

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

आज साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई शपथ गराउनु भएको हो।