२२ कार्तिक २०८३, आइतबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२२ कार्तिक २०८३, आइतबार 9:26 pm
Banner

समाजवादी पार्टीको अध्यक्षद्धयमा डा भट्टराई र यादव

सूचना प्रेस २०७९ श्रावण २१ शनिबार ००:००, २०:३४ बजे १ मिनेट पढाइ

नेपाल समाजवादी पार्टीको अध्यक्षमा डा बाबुराम भट्टराई र महेन्द्रराय यादव चयन भएका छन् । पार्टीको आज ललितपुरमा बसेको पहिलो बैठकले एक सय ८९ केन्द्रीय कमिटी बनाउँदै भट्टराई र यादवलाई अध्यक्षमा चयन गरेको हो ।

जनता समाजवादी पार्टी (जसपा)बाट अलग भएर डा भट्टराईले नयाँ पार्टी खोल्नुभएको हो । यस्तै पार्टीको सहअध्यक्षमा गङ्गानारायण श्रेष्ठ, उपाध्यक्षमा हिसिला यमी, दुर्गा सोब र भक्तबहादुर शाह चयन भएका छन् । महासचिवमा रमेशप्रसाद यादव हुनुभएको छ ।