४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 7:57 am
Banner

डिजेल र मट्टीतेलको मूल्य बढ्यो

सूचना प्रेस २०७९ भदौ १७ शुक्रबार ००:००, ०५:३२ बजे १ मिनेट पढाइ

काठमाडौं- डिजेल र मट्टीतेलको मूल्य लिटरमा ६ रुपियाँले बृद्धि भएको छ । नेपाल आयल निगमले विज्ञप्ति सार्वजनिक गर्दै डिजेल र मट्टीतेलको मूल्य बढाएको हो ।

अब डिजेल र मट्टीतेलको मूल्य लिटरको १७८ रुपियाँ पुगेको छ । यसअघि डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १७२ रुपियाँ थियो । पेट्रोल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको जनाएको छ ।