३ मंसिर २०८३, बिहिबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 4:57 am
राजनीति

रवि लामिछानेले चितवन २ मा उम्मेदवारी दिँदै

सूचना प्रेस २०७९ आश्विन २३ आइतबार ००:००, १०:१० बजे १ मिनेट पढाइ

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनुहुने भएको छ । चुनावको मनोनयन दर्ता गर्ने दिनमा उहाँले चितवन–२ बाट उम्मेदवारी दिइने जनाउनु भएको हो ।

रवि मनोनयनका लागि टिमसहित चितवन पुगिसक्नु भएको छ । यहाँ एमालेले कृष्णभक्त पोखरेल र कांग्रेसले उमेश श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।