२६ कार्तिक २०८३, बिहिबार Friday, 13 November 2026
हामीलाई पछ्याउनुहोस्
२६ कार्तिक २०८३, बिहिबार 2:52 am
Banner

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीको छलफल सकियो

सूचना प्रेस २०७८ फाल्गुन १० मंगलबार ००:००, २०:५२ बजे १ मिनेट पढाइ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अधयक्ष केपी शर्मा ओलीको भेटघाट सकिएको छ।

मंगलबार साँझ बालुवाटार पुगेका एमाले अध्यक्ष ओलीसहितका नेताहरु करिब २ घण्टाको बसाइपछि बाहिरिएका हुन् ।

अध्यक्ष ओलीसँगै एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल वार्तामा सहभागी थिए ।

नेताहरुबीच एमसीसी सम्झौता र सत्ता साझेदारिता लगायतको विषयमा छलफल भएको जनाइएको छ । तर नेताहरुले भने केही प्रतिक्रिया दिएका छैनन् ।