४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 8:05 am
Banner

एमालेको चुनावी घोषणा पत्र भोलि सार्वजनिक हुने

सूचना प्रेस २०७९ कार्तिक १४ सोमबार ००:००, १७:२९ बजे १ मिनेट पढाइ

काठमाडौं- नेकपा एमालेले भोली चुनावी घोषणा पत्र सार्वजनिक गर्दैछ ।

होटल याक एण्ड यतिमा दिउसो १.३० बजे होटल याक एण्ड यतीमा घोषणा पत्र सावर्जनिक गर्ने कार्यक्रम रहेको केन्द्रीय सदस्य एवं प्रचार र तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । रिजालका अनुसार घोषणा पत्रको सार्वजनिकरण केही नयाँ ढंगले हुदैछ । त्यसमा अध्यक्ष ओलीसँग लाइभ डिबेटको कार्यक्रम पनि राखिएको छ ।