काठमाडौं । रोल्पा १ बाट नेकपा माओवादी केन्द्रका वर्षमान पुन विजयी भएका छन् ।
उनले ४१ हजार ७१४ मत पाए । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका पूर्ण बुढामगरले १६ हजार ४८५ मत पाए ।