२१ कार्तिक २०८३, शनिबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२१ कार्तिक २०८३, शनिबार 3:42 am
Banner

पर्वतका एमाले उम्मेदवार पदम गिरी निर्वाचित

सूचना प्रेस २०७९ मंसिर ८ बिहिबार ००:००, ०९:३९ बजे १ मिनेट पढाइ

काठमाडौं । पर्वतको प्रतिनिधि सभा सदस्यमा एमाले उम्मेदवार पदम गिरी निर्वाचित हुनुभएको छ ।

काँग्रेसका प्रतिद्वन्दी कांग्रेसका अर्जुन जोशीलाई हराउदै निर्वाचित गिरी निर्वाचित हुनुभएको हो । एमालेका गिरीले २९ हजार ८७२ मत ल्याउँदा कांग्रेसका जोशीले २७ हजार ६०९ मत ल्याउनुभएको छ ।