काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहन बस्नेत निर्वाचित हुनुभएको छ ।
उहाँले ३९ हजार ३६७ मत ल्याएर निर्वाचित हुनुभएको हो। उहाँका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका शेरबहादुर तामाङले २७ हजार ४९३ मत ल्याउनुभयो ।