३ आश्विन २०८१, बिहिबार 1726783926
Banner

एमसीसीको बिरोधमा भोलि बिप्लब समुहले नेपाल बन्द गर्ने घोषणा (विज्ञप्तीसहित)

काठमाडौं । एमसीसीको बिरोधमा भोलि बिप्लब समुहले नेपाल बन्द गर्ने घोषणा गरेका छन्

। विप्लब समुहका नेता एवं पुर्वमन्त्री खड्ग बहादुुर विश्वकर्मा ‘प्रकाण्ड’ ले आज एक विज्ञप्ती जारीगदै आकष्मिक बैठकले १६ गते नेपाल बन्दको निर्णय गरेको जानकारी गराउनुभयो ।